SHARE
कर्पोरेट समाचार · बिहीबार ७ जेठ २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखरलाई नेपाल ल्याउन यती एअरलाइन्सको जहाज मंगलुरु विमानस्थलमा

काठमाडौं । भारतीय जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम् ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन नेपाल आउने भएका छन्। उनी यही जेठ ९ गते यती एअरलाइन्सको चार्टर फ्लाइटमार्फत् नेपाल आउन लागेका हुन् । शंकराचार्यलाई नेपाल ल्याउनका लागि निजी क्षेत्रको वायुसेवा कम्पनी यती एअरलाइन्सले विशेष चार्टर उडानको व्यवस्था गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार