SHARE
कर्पोरेट समाचार · बिहीबार ७ जेठ २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

सूर्य नेपाल च्यालेन्ज: तेस्रो दिन भुवन एकल शीर्षस्थानमा, शुक्र ३ स्ट्रोकले पछि

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन भुवन नगरकोटी समग्रमा ११–अन्डर १ सय ९३ को स्कोरमा शीर्षस्थानमा रहेका छन्। आज ३–अन्डर ६५ को स्कोर बनाएका भुवनले शुक्र बहादुर राईलाई ३ स्ट्रोकले पछि पारे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार