खानी बेचौँ भन्दा मैले चुटाइ खानुपर्यो, अब सरकारले आँट गरोस् : पूर्व अर्थमन्त्री पौडेल
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको अन्तिम चरणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पूर्वअर्थमन्त्री रामेश्वर खनालले ऊर्जामा कर नलगाउन सुझाव दिएका छन् । बुधबार अर्थमन्त्रीसँगको छलफलका क्रममा पूर्वअर्थमन्त्री खनालले विद्युत महसुलमा मूल्य अभिवृद्धि कर (मुअ कर) नलगाउन तथा उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यन्वयन गर्न सुझाव दिएका हुन् ।
