SHARE
मेट्रो न्युज काठमाडौं · सोमबार ४ जेठ २०८३ १२:०२ AM · 1 मिनेट पढाइ

कक्षा ११ र १२ मा दिइने छात्रवृत्ति सम्बन्धी कार्यविधि संशोधनसहित पारित 

काठमाडौँ । कक्षा ११ र १२ मा प्रदान गरिने छात्रवृत्ति सम्बन्धी व्यवस्था गरिएको कार्यविधि संशोधनसहित पेश भएका १९ वटा प्रस्ताव पारित गर्दै काठमाडौँ महानगरपालिकाको ४९ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । महानगरपालिकाको सभा कक्षमा आज कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा ७ वटा क्षेत्रका विविधसहित १९ वटा प्रस्ताव पेश गर्ने कार्यसूची थियो ।  वैठकले कार्यवाहक प्रमुख डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुने प्रस्ताव पारित गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं