मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट
उपभोक्ताको संरक्षण, बजार अनुशासन कायम तथा व्यवसायिक पारदर्शिता सुदृढ गर्ने उद्देश्य सहित मेलम्ची नगरपालिकाले तीनदिने सशक्त बजार अनुगमन अभियान सम्पन्न गरेको छ।