SHARE
कर्पोरेट समाचार · आइबार​ ३ जेठ २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

‘उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्ने किसिमले नीति आउँछ ’

भैरहवा (रुपन्देही) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रलाई लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा रहेकाले उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्ने किसिमले नीति बनाइने बताएका छन् । भैरहवामा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहमा मुख्यमन्त्री आचार्यले नव–निर्वाचित पदाधिकारीलाई उद्योगी–व्यवसायीको अभिभावकको भूमिकामा रहेर काम गर्न आग्रह गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार