SHARE
कर्पोरेट समाचार · आइबार​ ३ जेठ २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

सहकारी बैंकको चुनावमा तीन दलको साझा मोर्चा, छ प्रदेशमा निर्विरोध

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि छ प्रदेशका सञ्चालक निर्विरोध निर्वातिच भएका छन् । निर्वाचनका क्रममा लेखा सुपरीवेक्षण समितिमा एक जना संयोजकसहित दुई सदस्य निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार