SHARE
कर्पोरेट समाचार · आइबार​ ३ जेठ २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

एकल महिलालाई बोक्सी आरोपमा दुर्व्यवहार गर्ने राजेन्द्र माझी पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले बोक्सीको आरोपमा दुव्र्यवहार गरी फरार रहेका र बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो । कटहरीया नगरपालिका वडा नं.९ डुमरिया टोल बस्ने ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाई अमानवीय व्यवहार गर्ने स्थानीय राजेन्द्र माझी पक्राउ परेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार