SHARE
कर्पोरेट समाचार · आइबार​ ३ जेठ २०८३ ०१:१६ PM · 1 मिनेट पढाइ

कंगोमा इबोला प्रकोप, विश्व स्वास्थ्य संगठन सतर्क

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) को पूर्वी इतुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’घोषणा गरेको छ। डब्लुएचओका अनुसार हालको प्रकोप इबोलाको ‘बुन्डिबुग्यो’ प्रजातिबाट फैलिएको हो, जसका लागि अहिलेसम्म प्रमाणित औषधि वा खोप उपलब्ध छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार