आर्थिक रुपान्तरण हुने गरि बजेट ल्याउन उद्योग वाणिज्य महासंघकले अर्थमन्त्री समक्ष दिए यस्ता सुझाव
अर्थतन्त्रको संरचनागत सुधार गर्ने रूपान्तरणकारी बजेट आउँछ : अर्थमन्त्री काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रुपान्तरण हुने गरि आव २०८३-८४ को बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएको छ । आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा।
