SHARE
कर्पोरेट समाचार · आइबार​ ३ जेठ २०८३ ०३:५८ PM · 1 मिनेट पढाइ

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनआईसीके) को निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत मतदाता नामावली प्रकाशन ३ गते साँझसम्म प्रकाशन हुनेछ । मतदाता नामावलीउपर दाबी बिरोध जेठ ४ गते बिहान ११ बजेसम्म गर्न सकिने प्रमुख निर्वाचन अधिकृत अरुण पौडेलले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार