SHARE
कर्पोरेट समाचार · सोमबार २२ बैशाख २०८२ ०५:०९ PM · 1 मिनेट पढाइ

महानगरको ‘सिप मेला २०८२’ मा निजी क्षेत्रको साथ, सहकार्यको नयाँ सम्भावना

काठमाडौं । महानगरपालिकाले सञ्चालन गर्दै आएको ‘सिप मेला’ ले सिपयुक्त जनशक्ति र रोजगारदाताबीच पुलको काम गरेको निजी, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। शुक्रबार महानगर प्रमुख बालेन्द्र शाहसँगको बैठकमा उनीहरूले अघिल्लो वर्ष सम्पन्न मेलाले उत्साहजनक नतिजा दिएको भन्दै आउँदो संस्करणमा अझ व्यापक सहकार्य गर्न तयार रहेको धारणा राखेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार