SHARE
पर्दाफास · मङगलबार २९ बैशाख २०८३ ०४:०३ PM · 1 मिनेट पढाइ

आगामी बजेटमा पाँच वटा ‘थिम’ : यस्ता छन् अर्थमन्त्रीका प्राथमिकता

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेका वाचापत्र, शासकीय सुधार र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने बताएका छन् ।