SHARE
कर्पोरेट समाचार · मङगलबार २९ बैशाख २०८३ ११:४० AM · 1 मिनेट पढाइ

प्यारामाउन्ट मोटर्सले सार्वजनिक गर्‍यो ‘एमजी एस–६ ट्रफी लङ रेञ्ज’, मूल्य कति ?

काठमाडौं । नेपालका लागि मोरिस ग्यारेज (एमजी) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले प्रिमियम इलेक्ट्रिक एसयूभी ‘एमजी एस–६ ट्रफी लङ रेञ्ज’ सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच MG SMIL काप्रतिनिधि मुहम्मद कासिम जहूरको उपस्थितिमा यो नयाँ मोडल सार्वजनिक गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार