मनास्लु पदयात्राको मुख्य आकर्षण बन्दै विरेन्द्र ताल
गोरखा । मनास्लु हिमालको काखमा अवस्थित विरेन्द्र ताल पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटकको प्रमुख आकर्षण बनेको छ । समुद्री सतहबाट करिब तीन हजार ६९१ मिटर उचाइमा रहेको यो ताल सामागाउँबाट करिब आधा घण्टा पैदल दूरीमा पर्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
