SHARE
कर्पोरेट समाचार · मङगलबार २९ बैशाख २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

डीडीसी कर्मचारीले पाउँदै आएको दूध–घिउ सुविधा रोक्का, वार्षिक ७८ लाख जोगिने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले वर्षौँदेखि उपभोग गर्दै आएको सुविधालाई तत्काल रोक्न निर्देशन दिएकी छन् । संस्थान घाटामा गइरहेको र किसानले आफ्नो दूधको उचित मूल्य नपाइरहेको अवस्थामा कर्मचारीहरूले भने राज्यको सम्पत्तिमा रजाइँ गरिरहे भन्दै उनले कर्मचारीले लिँदै आएको सेवा रोक्न आदेश दिएकी हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार