SHARE
कर्पोरेट समाचार · मङगलबार २९ बैशाख २०८३ ०१:२७ PM · 1 मिनेट पढाइ

नर्भिकका ४ नर्सलाई ‘डेजी अवार्ड’, एक दशक सेवा गर्ने २१ कर्मचारी पनि सम्मानित

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरी आफ्ना उत्कृष्ट नर्सिङ तथा स्वास्थ्यकर्मीहरूलाई पुरस्कृत र सम्मानित गरेको छ।अस्पतालले अमेरिकास्थित ‘डेजी फाउन्डेसन’ सँगको सहकार्यमा चार जना नर्सलाई प्रतिष्ठित ‘डेजी अवार्ड’ प्रदान गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार