SHARE
अर्थ संवाद · सोमबार १९ साउन २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

बुटवल । नेपालकै नमूना सामुदायिक क्याम्पस बुटवल कालिका क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर  सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ।स्थापनाको सबैभन्दा छोटो अवधिमा  क्युएए  प्राप्त गर्ने नेपालको पहिलो सामुदायिक क्याम्पस बन्न सफल भएको हो।