SHARE
बासुरी खबर · शुक्रबार​ १६ साउन २०८२ ०१:५९ PM · 1 मिनेट पढाइ

गाउँघर क्लिनिक सेवालाई प्रभावकारी बनाउँदै बाह्रबिसे स्वास्थ्य चौकी

बाह्रबिसे, सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका ३ स्थित च्यान डाडाका स्थानीयलाइ बाह्रबिसे स्वास्थ्य चौकिले गाउँघर क्लिनिक सेवाबाट सेवा प्रवाह गर्दै आएको छ। शुक्रबार बाह्रबिसे नगरपालिका ३ च्यानडाडाको सामुदायिक भवनमा संचालन गरेको गाउँघर क्लिनिकबाट ७५ जनाले सेवा लिएको बाह्रबिसे स्वास्थ्य चौकिको अहेव जितेन्द्र राउतले जानकारी दिए।