सरकारी सयन्त्रसँग समन्वय गरेर निजि क्षेत्र जुटे सडक खुलाउन
तातोपानी । एक हप्ता देखि सडक अबरुद्ध बन्न पुग्दा आयात ठप्प बनेको उत्तरी नाका तातोपानी शनिबार बिहानबाट संचालनमा आएको छ ।अरनिको राजमार्ग कोदारी स्थित इको पहिरोमा सडक भासीदा नाकाबाट एक साता देखि आयात ठप्प बनेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
