SHARE
पर्दाफास · बिहीबार २४ बैशाख २०८३ ०३:३९ PM · 1 मिनेट पढाइ

ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर हेटौँडा उपमहानगरपालिका-११, थानाभर्‍याङस्थित सडकमा आज (बिहीबार) दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।