SHARE
बासुरी खबर · शनिबार १७ साउन २०८२ १२:२९ PM · 1 मिनेट पढाइ

नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकको चौथो विस्तारित बैठक सम्पन्न

चौतारा । नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्यसमिति, सिन्धुपाल्चोकको चौथो विस्तारित बैठक आज सम्पन्न भएको छ । जिल्ला अध्यक्ष दुर्गाप्रसाद ढुङ्गेलको अध्यक्षतामा तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं पूर्व सांसद सुभाष कर्माचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । बैठकको संगठनका सचिव डोलबहादुर घलेले सहजीकरण गरेका थिए ।