SHARE
कर्पोरेट समाचार · बिहीबार २४ बैशाख २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठको पदबहाली पश्चात व्यक्त ६ स्तम्भ, ६० पहल, यस्ता छन् आर्थिक सुधारको योजना

 काठमाडाैं ।  नेपाल उद्योग वाणिज्य महासंघकाले निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणलाई केन्द्रमा राख्दै ‘छ स्तम्भ, साठी पहल’ नामक विस्तृत कार्ययोजना कार्यान्वयन गर्ने निर्णय गरेको छ। २०८३ वैशाख २४ गते बसेको महासंघको ६०औं वार्षिक साधारणसभाबाट नव–निर्वाचित २१औं अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा यो कार्यक्रम औपचारिक रूपमा अघि बढाइने भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार