SHARE
कर्पोरेट समाचार · बिहीबार २४ बैशाख २०८३ ११:११ AM · 1 मिनेट पढाइ

फेयर र कियाल ग्रुपको दुई अर्ब लगानीमा अत्याधुनिक ‘बिचुटेन डेटा वर्ल्ड’ सेन्टर सञ्चालनमा आउँदै

काठमाडौं । नेपाललाई सूचना प्रविधिको विश्व मानचित्रमा स्थापित गर्ने उद्देश्यका साथ नेपाली लगानीमा अत्याधुनिक डेटा सेन्टर परियोजना ‘बिचुटेन डेटा वर्ल्ड’ सञ्चालनमा आउने भएको छ। नेपालमा बढ्दो डिजिटल माग र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को भविष्यलाई मध्यनजर गर्दै साढे २ अर्ब रुपैयाँको प्रारम्भिक लगानीमा यो परियोजना सुरु गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार