SHARE
कर्पोरेट समाचार · बिहीबार २४ बैशाख २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

संसद् बैठकमा विद्युतीय हाजिरी लागू हुने, बायोमेट्रिक विवरण संकलन सुरु

काठमाडौं । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गरिँदै छ । बिहीबार अर्थ समितिको सभाकक्षमा संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक तस्बिर समेत खिचिएको छ । यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने तस्बिर खिच्ने कार्यक्रममा सांसदहरू औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित भएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार