SHARE
कर्पोरेट समाचार · बिहीबार २४ बैशाख २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

रिलायन्स फाइनान्सबाट ‘होम अप्लायन्स’ खरिद गर्न ग्राहकले कर्जा पाउने

काठमाडौं । रिलायन्स फाइनान्सले ग्राहकहरूलाई घरायसी विद्युतीय उपकरण (होम अप्लायन्स) खरिदमा सहजता प्रदान गर्न अल्फा इनोभेसनसँग सम्झौता गरेको छ। सम्झौता पत्रमा फाइनान्सका उप–कार्यकारी अधिकारी रामहरि आचार्य र अल्फा इनोभेसनका सञ्चालक सतिश रमन शाहले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार अब ग्राहकहरूले विभिन्न ब्राण्डका होम अप्लायन्सहरू किस्ताबन्दी वा कर्जा सुविधामार्फत खरिद गर्न सक्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार