SHARE
कर्पोरेट समाचार · बिहीबार २४ बैशाख २०८३ ०१:३१ PM · 1 मिनेट पढाइ

प्रधानन्यायाशीशमा डा. मनोज शर्मा सिफारिस

काठमाडाैं । रोलक्रममा अगाडी रहेकी सपना मल्ललाई छाडेर चौथौं बरियतामा रहेका डा। मनोज शर्मा प्रधानन्यायाशीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबारको बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको नाम अघि सारेको हो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा उनी ३३ औं प्रधानन्यायाधीश बन्नेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार