तातोपानी नाका व्यावसायिलाई सधैं सास्ती, पुगेन सरकारको ध्यान (विशेष रिपाेर्ट)
तातोपानी । उत्तरी सीमा तातोपानी नाका व्यावसायिहरुको लागी बर्षात सुरु भएसगै सास्ती बन्ने गरेको छ । कम्जोर भौगोलिक अबस्था र सरकारको ध्यान नपुग्दा तातोपानीबाट व्यावसाय गर्ने आयत कर्ताले बर्खायम सुरु भएसगै सास्ती भोग्नु परेको हो । २०७२ को भुकम्पपछि अरनिको राजमार्गमा पर्ने बाह्रबिसे कोदारी सडकखण्डबाट ब्यापारी आजित बन्न थालेका छन् ।
