SHARE
बासुरी खबर · आइबार​ १८ साउन २०८२ ०७:२० AM · 1 मिनेट पढाइ

हेलम्बुमा घरमै सुत्केरी हुने महिलाको दर शून्य

हेलम्बु । हेलम्बु गाउँपालिकाका महिलाहरू अहिले सुत्केरी हुन प्रसूति गृहनै जाने गरेका छन् । उनीहरू घरमै असुरक्षित प्रसुति गर्न चाहँदैनन् । यो सँगै हेलम्बु शून्य होम डेलिभरी अर्थात् (घरमै सुत्केरी हुने महिलाहरू) शून्य रहेको गाउँपालिकाको रूपमा रहेको छ ।