SHARE
कर्पोरेट समाचार · आइबार​ १८ साउन २०८२ १२:०७ PM · 1 मिनेट पढाइ

५ वर्षसम्म शुन्यखर्च’ अफर सहित सार्वजनिक भयो नयाँ दिपल एस ०७ आईसीए

नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय एसयुभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस ०७ आईसीसीलाई नेपालमा सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ अफरसहित एस ०७ आईसीए सार्वजनिक गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार