SHARE
कर्पोरेट समाचार · आइबार​ १८ साउन २०८२ १२:३६ PM · 1 मिनेट पढाइ

‘बिमा कम्पनीले लाभ आर्जन र सेवा प्रवाहलाई सँगसँगै अघि बढाउने छ’

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनी लिमिटेड स्थापनाको ११ वर्ष पूरा गरी १२औँ वर्ष प्रवेशका अवसरमा अध्यक्ष दिनेश उपाध्यायले आगामी दिनमा कम्पनीको अवस्था थप सुदृढ बनाउँदै लगिने बताएका छन् । सरकारको ठूलो लगानी र स्वामित्व रहेको यस कम्पनीले लाभ आर्जन र सेवा प्रवाहलाई सँगसँगै अघि बढाउने गरी कार्ययोजना बनाएको उनले भनाइ छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार