SHARE
कर्पोरेट समाचार · शनिबार १९ बैशाख २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

  काठमाडौं । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदैछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार