SHARE
कर्पोरेट समाचार · शनिबार १९ बैशाख २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै

काठमाडौं । काठमाडौं महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भवन भत्काउन सुरु गरिएको छ । आज साँझ ६ बजेदेखि यहाँ रहेका घरटहरा हटाउने कार्य सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार