SHARE
कर्पोरेट समाचार · सोमबार १४ बैशाख २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

७ वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने सरकारको महत्वाकांक्षी रोडम्याप, यी ४ क्षेत्रलाई वाग्लेले माने मेरुदण्ड

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्थाको चित्रण गर्दै श्वेतपत्र सार्वजनिक गरेका छन् । पदभार ग्रहण गरेको एक महिना पुगेको अवसरमा सोमबार ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ जारी गर्दै उनले अर्थतन्त्रका गम्भीर चुनौती र सुधारका मार्गचित्र प्रस्तुत गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार