SHARE
कर्पोरेट समाचार · सोमबार १४ बैशाख २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

नर्भिक हस्पिटलको आईपीओ ‘रोड शो’ सम्पन्न, वैशाख २१ भित्र आशय पत्र बुझाउनुपर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले बुक–बिल्डिङ प्रक्रिया मार्फत सर्वसाधारणमा शेयर जारी गर्ने तयारी स्वरूप आयोजना गरेको ‘रोड शो’ सम्पन्न भएको छ। निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनर्राइज क्यापिटल द्वारा हालै काठमाडौंको एक होटलमा सम्पन्न उक्त कार्यक्रममा योग्य संस्थागत लगानीकर्ताहरूको बाक्लो र उत्साहजनक उपस्थिति रहेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार