आगामी बजेटमा रेमिट्यान्सलाई ऊर्जा र पूर्वाधारमा लगानी गर्ने नीति ल्याउन चेम्बरको सुझाव
काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष सुझाव पेश गरेको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको टोलीले मन्त्रालयमा पुगेर समग्र अर्थतन्त्रलाई गतिशील बनाउने खालका नीतिगत सुझावहरु प्रस्तुत गरेको हो ।
