SHARE
कर्पोरेट समाचार · सोमबार १४ बैशाख २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

यूनाइटेड अजोड इन्स्योरेन्सका सीईओ भट्टराईले सम्हाले कार्यभार

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण कुमार भट्टराई नियुक्त भएका छन्। नवनियुक्त सीईओ भट्टराईले आजै आफ्नो कार्यभार सम्हाल्ने भएका हुन्। कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच भट्टराईले यूनाइटेड अजोडको सञ्चालक समितिका अध्यक्ष अजाद श्रेष्ठ मार्फत पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार