SHARE
कर्पोरेट समाचार · आइबार​ १३ बैशाख २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

तेस्रो वार्षिकोत्सव पारेर बतास एमएडब्लु कमर्सियलद्वारा विविध कार्यक्रम आयोजना

काठमाडौं । बतास अर्गनाइजेशन र एमएडब्लु इन्टरप्राइजेजबीचको संयुक्त साझेदारी बतास एमएडब्लु कमर्सियल भेहिकल्स ९द्यःऋख्० ले स्थापनाको तेस्रो वर्ष पूरा गरेको छ। व्यावसायिक यात्राको तीन वर्ष पुगेको अवसरमा कम्पनीले देशभरका आफ्ना शाखाहरू मार्फत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार