ऊर्जा सङ्कट र भूराजनीतिक दबाबमा अमेरिकी अर्थतन्त्र
एजेन्सी । मध्यपूर्वमा जारी युद्ध र त्यसका कारण उत्पन्न विश्वव्यापी ऊर्जा सङ्कटले अमेरिकी अर्थतन्त्रलाई गम्भीर मोडमा पुर्याएको छ। यही (अप्रिल २८–२९) बस्ने अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ को बैठकले ब्याजदरलाई ३.५० प्रतिशत देखि ३.७५ प्रतिशतको वर्तमान दायरामा यथावत राख्ने बलियो सम्भावनालाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् ।
