SHARE
कर्पोरेट समाचार · आइबार​ १३ बैशाख २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

पाकिस्तानका प्रधानमन्त्रीलाई इरानी राष्ट्रपतिले भने– दबाब र घेराबन्दीमा परेर वार्ता गर्दैनौं

काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देशले दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता नगर्ने स्पष्ट गरेका छन् । उनले अमेरिकी प्रतिबन्ध र आक्रमणको चेतावनीप्रति सङ्केत गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको फोनवार्तामा भने, ‘दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता हुन सक्दैन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार