SHARE
कर्पोरेट समाचार · आइबार​ १३ बैशाख २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

६० प्रतिशत बढी करदाता ‘नन–फाइलर’ हुनु राज्य र व्यवसायी दुवैका लागि घातक

रुपन्देही । उद्योगी तथा व्यवसायीहरूले भन्सार प्रशासन, राजस्व नीति र सुरक्षा निकायसँगको समन्वयात्मक व्यवहारमा गुणात्मक सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । भैरहवामा आयोजित राजस्व चुहावटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीले भन्सार सुधार र व्यवसायी(प्रशासन सम्बन्ध सुदृढ गर्न सरोकार भएकाहरूले जोड दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार