SHARE
कर्पोरेट समाचार · आइबार​ १३ बैशाख २०८३ ०२:०३ PM · 1 मिनेट पढाइ

स्याकार ट्रेडिङद्वारा होण्डाका दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन, सेवा विस्तारको घोषणा

काठमाडौं । पद्म ज्योति ग्रुपअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीले नेपालमा होण्डा ग्राहकहरूलाई अझ उत्कृष्ट तथा विश्वस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित नयाँ सर्भिस सेन्टर विस्तारको घोषणा गरेको छ। कम्पनीले पहिलो चरणमा देशभर ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार