ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा हजारौंको सहभागिता
बलेफी गाउँपालिका -४ फ्याफुल्ल युवा क्लव डांडागाउँमा बिहिवार आयोजित स्वास्थ्य शिविरमा ६५३ ले सेवा लिएका छन । एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत सेवा प्रवाह गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
