SHARE
कर्पोरेट समाचार · शनिबार १२ बैशाख २०८३ ०१:१४ AM · 1 मिनेट पढाइ

नर्भिक अस्पतालको सेवा अब सातै दिन खुला रहने

काठमाडौं। कामको व्यस्तताले गर्दा आफ्नो स्वास्थ्य जाँच गर्न भ्याउनुभएको छैन ? वा स्वास्थ्य जाँचकै लागि कार्यालयमा बिदा मागिरहनुपर्ने हुन्छ ? अन्य दिन कार्यालय जानुपर्ने हुँदा स्वास्थ्य उपचारमा जान फुर्सद नपाउने र शनिबार अस्पतालहरुको सेवा पनि बन्द हुने कारणले धेरैले चाहेर पनि आफ्नो स्वास्थ्य जाँच समयमै गराउन पाउनुभएको छैन होला ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार