SHARE
कर्पोरेट समाचार · शनिबार १२ बैशाख २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासीरभूमिहीनको ‘स्क्रिनिङ’ जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले अहिले थापाथलीबाट ल्याइएका सुकुमवासी परिवारको लगत सङ्कलन गरिरहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार