SHARE
कर्पोरेट समाचार · शनिबार १२ बैशाख २०८३ ०२:२१ PM · 1 मिनेट पढाइ

अविरल वर्षापछि बिपी राजमार्ग पूर्ण बन्द

रामेछाप । वर्षाको कारण बिपी राजमार्ग पुनः बन्द भएको छ । जिल्ला प्रहरी कार्याल काभ्रेले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानहरूमा अत्यधिक वर्षा भइरहेको कारण राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्कालका लागि सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार