SHARE
बासुरी खबर · सोमबार १२ साउन २०८२ ०३:४१ AM · 1 मिनेट पढाइ

बागमती प्रदेशद्वारा तीन हजार छ सय युवाहरूलाई सीपमूलक तालिम प्रदान

हेटौडा । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले प्रदेशभित्रका ३६०० युवाहरुलाई सिपमूलक तालिम प्रदान गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालय अन्तर्गत उक्त सङ्ख्याका युवा युवतीहरूलाई विभिन्न सिपमूलक तालिमहरू प्रदान गरेको हो।