SHARE
अर्थ संवाद · बिहीबार १० बैशाख २०८३ १२:०२ AM · 1 मिनेट पढाइ

नेप्सेमा झिनो गिरावट, कारोबार रकम भने पौने ८ अर्ब माथि

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य अंकले घटेर बन्द भएको छ । पछिल्लो दुई कारोबार दिनदेखि घटिरहेको बजारले बुधबार पनि सोही लयलाई निरन्तरता दिएको हो।