SHARE
कर्पोरेट समाचार · सोमबार १२ साउन २०८२ ०९:५२ AM · 1 मिनेट पढाइ

सामान्य अंकले करेक्सन भयो नेप्से,कारोबार घटेर १९ अर्बमा झर्‍यो

 काठमाडाैं । साताको दोस्रो दिन पनि शेयर बजारमा करेक्सन आएको छ । यो दिन २.०७ अंकले घटेर २ हजार ९६२.१३ विन्दुमा आइपुगेको छ। धितोपत्र र ऋणपत्रगरी कारोबारमा ३२१ कम्पनीको १९ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन शेयर बजारमा भारी करेक्सन आएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार