SHARE
कर्पोरेट समाचार · बुधबार ९ बैशाख २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछन् : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०८२ को भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ मा षड्यन्त्र गरिएको बताएका छन् । नेकपा स्थापना दिवसको अवसरमा बुधबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले भदौ २४ गते षडयन्त्रपूर्वक विध्वंस मच्चाइएको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार